भुरुङ–तातोपानीमा टेलिटिचिङ प्रविधिबाट पठनपाठन सञ्चालन

म्याग्दी, माघ 25 गते ।   अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ  प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाले पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा … Continue reading भुरुङ–तातोपानीमा टेलिटिचिङ प्रविधिबाट पठनपाठन सञ्चालन